राजनीति
काठमाडौं : संसद विघटनसँगै प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका ३० वटा विधेयक निष्क्रिय भएको छ । शुक्रबार राति नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका थिए । संविधानको धारा...
पुरा पढ्नुहोसकाठमाडौं : मुलुकको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्वमा पुगेकी छन् । विराटनगरमा कानुन व्यवसायबाट आफ्नो करियर सुरु गरेकी उनी सोझै सर्वोच्च अदालतको न्यायाधीश बनेकी...
पुरा पढ्नुहोसकाठमाडौं : यसै साता युवा र विद्यार्थीले गरेको आन्दोलनमा देशभरि दुई दर्जन होटलमा क्षति पु¥याइएको पाइएको छ । होटल एसोसिएसन नेपाल (हान) ले संकलन गरेको विवरण अनुसार सफल परिवर्तनकारी आन्दोलन क्रममा उक्त क्षति पुगेको...
पुरा पढ्नुहोसकाठमाडौं : ‘जेनजी’ आन्दोलनका क्रममा देशभर भएको जनधनको क्षतिप्रति निजी क्षेत्रका छाता संस्थाहरुले दुःख व्यक्त गर्दै तत्काल नवनिर्माण र पुनःनिर्माणमा जुट्न सार्वजनिक अपिल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आज विज्ञप्ति जारी गर्दै...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक...
पुरा पढ्नुहोसकाठमाडौं : सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर शुक्रबार कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो । शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन...
पुरा पढ्नुहोससुर्खेत : नेपालमा यहि भदौ २३ र २४ गते दुई दिनमै कैयन दशकमा नहुने घटना भयो । भदौ २३ गते जेन–जी पुस्ताले सडकमा ओर्लिएर कुशासन र बेथिति, सुशासन र कानुनी शासनको पक्षमा स्पष्ट माग...
पुरा पढ्नुहोसकाठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संबैधानिक दायरामा रहेर निकास दिन सकिने जानकारी गराएका छन् । बिहीबार एक अपिल जारी गर्दै उनले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाल बार एसोसिएसनले देशमा व्याप्त अनिश्चिततालाई अन्त्य गर्दै शासन व्यवस्थालाई सुचारु बनाउन र जनतामा विश्वास जगाउनका लागि संविधानको मर्म भित्रै रही संवैधानिक प्रक्रिया बमोजिम राष्ट्रिय सरकारको गठन गर्न माग गरेको छ ।...
पुरा पढ्नुहोसकाठमाडौं : राजनीतिक दल र दल निकट नेताहरु संविधान जोगाउन अग्रसर बनेका छन् । नेकपा एमालेले राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने बताएको छ । मुलुकका विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय सचिवालयको ८...
पुरा पढ्नुहोस








